ne_tq/exo/24/17.md

350 B

परमप्रभुको महिमा कस्तो देखिन्थ्यो?

इस्राएलीहरूको दृष्‍टिमा परमप्रभुको महिमा पर्वतको टुप्पोमा भस्म गर्ने आगो जस्तो देखिन्थ्यो ।