ne_tq/exo/24/05.md

441 B

मोशाले परमप्रभुलाई चढाएको मेल बलिको साँढेको रगत कहाँ राखे?

मोशाले परमप्रभुलाई चढाएको मेल बलिको साँढेको रगतको आधा भाग लिए र कचौरामा हाले; बाँकी आधा भाग वेदीमा छर्के ।