ne_tq/exo/23/33.md

470 B

विदेशी जातिहरू किन इस्राएलीहरूका भूमिमा बस्‍नुहुँदैन?

उनीहरू इस्राएलीहरूका भूमिमा बस्‍नुहुँदैन नत्रता उनीहरूले इस्राएलीहरूलाई परमप्रभुको विरुद्धमा पाप गर्ने लगाउनेछन् ।