ne_tq/exo/23/29.md

570 B

परमप्रभुले किन विदेशी जातिहरूलाई एकै वर्षमा इस्राएलीहरूको सामुन्‍नेबाट धपाउनुहुनेछैन?

परमप्रभुले उनीहरूलाई एकै वर्षमा धपाउनुहुनेछैन नत्रता देश उजाड हुनेछ र जङ्गली जनावरहरू तिनीहरूका निम्ति अत्यधिक हुनेछन् ।