ne_tq/exo/23/16.md

618 B

कटनीको चाड र अन्‍न भित्र्याउने चाड कहिले मनाउनुपर्छ?

आफ्ना खेतहरूमा बिउ छर्दा तिनीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मनाउनुपर्छ र खेतहरूबाट तिनीहरूले अन्‍न बटुल्दा वर्षको अन्त्यमा अन्‍न भित्र्याउने चाड मनाउनुपर्छ ।