ne_tq/exo/23/15.md

517 B

कुन महिनामा अखमिरी रोटीको चाड मनाइन्थ्यो?

आबीब महिनामा अखमिरी रोटीको चाड मनाइन्थ्यो ।

कुन महिनामा इस्राएलीहरू मिश्रबाट बाहिर निस्केर आए?

आबीब महिनामा इस्राएलीहरू मिश्रबाट बाहिर निस्केर आए ।