ne_tq/exo/23/12.md

555 B

इस्राएलीहरूले सातौँ दिनमा किन विश्राम गर्नुपर्छ?

सातौँ दिनमा तिनीहरूले विश्राम गर्नुपर्छ ताकि तिनीहरूका गोरु र गधाले पनि विश्राम पाउन सकून् अनि तिनीहरूका कमारीको छोरो र परदेशीले पनि ताजा महसुस गर्न सकून् ।