ne_tq/exo/23/05.md

719 B

यदि इस्राएलीहरूले आफूलाई घृणा गर्ने कुनै व्यक्तिको गधा भारीले थिचिएर भुइँमा लडेको देख्यो भने तिनीहरूले के गर्नुपर्छ?

यदि इस्राएलीहरूले आफूलाई घृणा गर्ने व्यक्तिको गधा भारीले थिचिएर भुइँमा लडेको देख्यो भने भने तिनीहरूले त्यतिकै छोड्न हुँदैन । गधासँगै मदत गर्नुपर्छ ।