ne_tq/exo/22/02.md

431 B

यदि कसैले घाम झुल्किसकेपछि चोरलाई मार्‍यो भने, को दोषी हुन्छ?

यदि चोरले फोरेर भित्र आउनु अघि घाम झुल्किसक्यो भने, उसलाई मार्ने व्यक्तिमाथि हत्याको दोष लाग्‍नेछ ।