ne_tq/exo/21/34.md

746 B

यदि कुनै मानिसले खाडललाई उदाङ्गै राख्यो वा त्यसले खाडल खनेर त्यसलाई ढाकेन र त्यसभित्र गोरु वा गधा खस्यो भने, खाडल खन्‍नेले के गर्नुपर्छ?

यदि कुनै मानिसले खाडललाई उदाङ्गै राख्यो वा त्यसले खाडल खनेर त्यसलाई ढाकेन र त्यसभित्र गोरु वा गधा खस्यो भने, खाडल खन्‍नेले हर्जाना तिर्नुपर्छ ।