ne_tq/exo/21/29.md

1.1 KiB

यदि गोरुको विगतमा हान्‍ने बानी थियो र त्यसको मालिकलाई यसबारे चेताउनी दिँदा पनि उसले बाँधेर राखेको रहेनछ र गोरुले पुरुष वा महिलालाई मार्‍यो भने, त्‍यस गोरू र त्‍यसको मालिकलाई के गरिनुपर्छ?

यदि गोरुको विगतमा हान्‍ने बानी थियो र त्यसको मालिकलाई यसबारे चेताउनी दिँदा पनि उसले बाँधेर राखेको रहेनछ र गोरुले पुरुष वा महिलालाई मार्‍यो भने, त्‍यस गोरूलाई ढुङ्गाले हानेर मारिनैपर्छ र त्‍यसको मालिक पनि मारिनैपर्छ ।