ne_tq/exo/21/26.md

983 B

यदि कुनै मानिसले आफ्नो कमारा वा कमारीको आँखामा हिर्काएर त्यसलाई नष्‍ट गरिदियो भने वा यदि उसले त्‍यस कमारा वा कमारीको दाँत निकालिदियो भने, त्‍यसको साटो के हुन्‍छ?

यदि कुनै मानिसले आफ्नो कमारा वा कमारीको आँखामा हिर्काएर त्यसलाई नष्‍ट गरिदियो भने वा यदि उसले त्‍यस कमारा वा कमारीको दाँत निकालिदियो भने, दाँतको साटो उसले त्‍यस कमारा वा कमारीलाई स्वतन्त्र भएर जान दिनुपर्छ ।