ne_tq/exo/21/25.md

708 B

यदि त्‍यहाँ गम्‍भीर लागेको रहेछ भने दोषीले के दिनुपर्छ?

यदि त्‍यहाँ गम्‍भीर चोट लागेको रहेछ भने दोषीलाई प्राणको सट्टा प्राण, आखाँको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा, डामको सट्टा डाम, चोटको सट्टा चोट र कुटाइको सट्टा कुटाइ दिनुपर्छ ।