ne_tq/exo/21/22.md

1006 B

यदि मानिसहरू सँगसँगै झगडा गर्दा कुनै गर्भवती महिलालाई हानि पुगी त्यसको बच्‍चा तुहियो तर त्यो आफैलाई कुनै चोट लागेन भने दोषी मानिसलाई के हुनुपर्छ?

यदि मानिसहरू सँगसँगै झगडा गर्दा कुनै गर्भवती महिलालाई हानि पुगी त्यसको बच्‍चा तुहियो तर त्यो आफैलाई कुनै चोट लागेन र यदि महिलाको पतिले हर्जानाको माग गर्दा न्‍यायधीशले निधारण गरेबमोजिम दोषी मानिसले निश्‍चय नै हर्जाना तिर्नुपर्छ ।