ne_tq/exo/21/18.md

991 B

यदि मानिसहरू एक-अर्कासित झगडा गर्दा एउटाले अर्कालाई ढुङ्‍गाले वा मुक्‍काले हिर्कायो र त्यो व्यक्ति नमरी ओछ्यान पर्‍यो भने त्‍यसलाई हिर्काउने मानिसले के गर्नुपर्छ?

यदि मानिसहरू एक-अर्कासित झगडा गर्दा एउटाले अर्कालाई ढुङ्‍गाले वा मुक्‍काले हिर्कायो र त्यो व्यक्ति नमरी ओछ्यान पर्‍यो भने त्‍यसलाई हिर्काउने मानिसले त्‍यो ओछ्यान परेको मानिसको समयको हर्जाना तिर्नुपर्छ ।