ne_tq/exo/21/11.md

799 B

कमारी पैसा नतिरी कहिले मुक्त हुन पाउथीँ?

यदि मालिकको छोराले कमारी विवाह गर्छ र त्यसले आफ्‍नो निम्‍ति अर्की पत्‍नी ल्याउछ भने, त्‍यसले कमारीलाई खानेकुरा, लुगाफाटा दिन र वैवाहिक अधिकारहरू पुरा गर्नबाट चुक्‍न पाउदैँन तर यदि उसले त्‍यस कमारीलाई यी तीनै कुरा दिएन भने, उनी पैसा नतिरी मुक्त भएर जान सक्‍छे ।