ne_tq/exo/21/06.md

553 B

यदि कमारो मुक्त भएर जान चाहेन भने के हुनेछ?

यदि कमारो मुक्त भएर जान चाहेन भने मालिकले त्यसलाई ढोका वा ढोकाको सँघारमा ल्‍याएर त्‍यसको कान सुतारोले छेड्नुपर्छ र त्‍यस कमारोले जीवनभरि उसको मालिकको सेवा गर्नेछ ।