ne_tq/exo/20/12.md

512 B

इस्राएलीहरूले आफ्ना आमा बुबालाई आदर गर्नुको परिणाम के हो?

इस्राएलीहरूले आफ्ना आमा बुबालाई आदर गर्नुपर्छ, ताकि परमप्रभु तिनीहरूका परमेश्‍वरले दिनुहुने देशमा तिनीहरू लामो समय बाँच्‍न सकुन् ।