ne_tq/exo/20/11.md

497 B

कसले शबाथ दिन पवित्र राख्‍नुपर्छ र त्यस दिन विश्राम लिनुपर्छ?

इस्राएलीहरूले केहि काम गर्नुहुँदैन र, न ता उनीहरूका छोराछोरी, कमारा-कमारी, गाईवस्तु अथवा उनीहरूका ढोकाभित्र भएका परदेशीले ।