ne_tq/exo/20/08.md

706 B

इस्राएलीहरुले किन शबाथ पवित्र राख्‍नुपर्छ र त्यस दिन विश्राम लिनुपर्छ?

इस्राएलीहरूले शबाथ दिन पवित्र राख्‍नुपर्छ र त्यस दिन विश्राम लिनुपर्छ, किनभने परमेश्‍वरले छ दिनसम्म स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबैथोक सृष्टी गर्नुभयो र सातौं दिनमा विश्राम लिनुभयो ।