ne_tq/exo/20/05.md

1020 B

इस्राएलीहरूले किन खोपेर मुर्तीहरू बनाउन हुन्‍न? अथवा तिनका सामु झुक्नु हुन्‍न?

इस्राएलीहरूले खोपेर मुर्तीहरू बनाउन हुन्‍न अथवा तिनका सामु झुक्नु हुन्‍न किनभने परमप्रभु डाह गर्ने परमेश्‍वर हुनुहुन्छ ।

परमप्रभुले पुर्खाहरूका दुष्टताको दण्ड कहिले सम्म दिनुहुन्छ?

परमप्रभुले उहाँलाई धृणा गर्ने पुर्खाहरूका दुष्टताको दण्ड उनीहरूका सन्तानका तेस्रो र चौथौं पुस्तासम्म दिनुहुन्छ ।