ne_tq/exo/19/16.md

326 B

मानिसहरू किन कामे?

त्यहाँ गर्जन चट्याङ् र बाक्लो बादल थियो, र तुरहिको ठुलो आवाज थियो। त्यसैले छाउनीमा भएका मानिसहरू कामे ।