ne_tq/exo/19/05.md

544 B

परमप्रभुको विशेष सम्पत्ति हुनको लागि इस्राएलीहरूले के गर्नुपर्छ?

इस्राएलीहरूले आज्ञाकारी भएर परमप्रभुको आवाज सुन्‍नु र उहाँको करार राख्‍नुपर्छ, अनि उनीहरू सारा मानिसहरूमध्ये विशेष सम्पत्ति हुनेछन् ।