ne_tq/exo/19/01.md

392 B

इस्राएलका मानिसहरू सीनैको उजाडस्थानमा कहिले आए?

इस्राएलका मानिसहरू मिश्रदेशबाट हिंडेको ठिक तेस्रो महिनाको दिनमा उनीहरू सीनैको उजाडस्थानमा आए ।