ne_tq/exo/18/22.md

609 B

योग्य व्यक्तिहरूले कस्ता मामिलाहरूको न्याय गर्थे?

योग्य व्यक्तिहरूले मानिसहरूका सबै दैनिक मामिलाहरूको न्याय गर्थे, तर गार्हृा गार्हृा मामिलाहरू उनीहरूले मोशाकहाँ ल्याउँथे र सबै साना मामिलाहरू उनीहरू आफैले न्याय गर्न सक्थे ।