ne_tq/exo/18/18.md

596 B

मोशाले गरिरहेका काम असल छैन भनेर यित्रोले किन भने?

कामको बोझ निकै गर्हृौं थियो, र त्यो सब उनी एक्लैले गर्न नसक्‍ने हुनाले एक दिन उनी र उनका मानिसहरू निश्‍चय नै थाक्नेछन् । यसकारण मोशाले गरिरहेका काम असल छैन भनेर यित्रोले भने ।