ne_tq/exo/18/16.md

352 B

मानिसहरू मोशाकहाँ किन आए?

मानिसहरू मोशाकहाँ परमेश्‍वरको निर्देशन माग्‍न आए। जब उनीहरूको झैं-झगडा हुन्थ्यो, तब उनीहरू मोशाकहाँ आए ।