ne_tq/exo/18/13.md

391 B

जसै मोशा मानिसहरूका न्याय गर्नका लागि बस्दथे, मानिसहरू कति बेरसम्म मोशाका वरिपरि उभिन्थे?

मानिसहरू बिहानदेखि बेलुकासम्म मोशाका वरिपरि उभिन्थे ।