ne_tq/exo/18/11.md

666 B

यित्रोले परमप्रभु सबै देवहरूभन्दा पनि महान् हुनुहुन्छ भनि कसरी थाहा पाए?

यित्रोले परमप्रभु सबै देवहरूभन्दा पनि महान् हुनुहुन्छ भनि थाहा पाए, किनभने जब मिश्रीहरूले इस्राएलीहरूलाई घमण्डसाथ व्यवहार गरे तब परमेश्‍वरले आफ्ना मानिसहरूलाई छुटाउनुभयो ।