ne_tq/exo/18/06.md

439 B

यित्रोले मोशाकी पत्‍नी र छोराहरूलाई ल्याउँदा मोशा कहाँ थिए?

यित्रोले मोशाकी पत्‍नी र छोराहरू ल्याउँदा मोशा परमेश्‍वरको पर्वतमा उजाडस्थानमा पाल टाँगेर बसेका थिए ।