ne_tq/exo/17/14.md

674 B

परमप्रभुले मोशालाई अमालेकीहरू विरूद्दको युद्दको बारेमा किन लेख्‍न लगाउनुभयो?

परमप्रभुले मोशालाई अमालेकीहरू विरूद्दको युद्दको बारेमा किताबमा लेख्‍न लगाउनुभयो, किनभने परमप्रभुले अमालेकीहरूका स्मृतिहरूलाई पुर्ण रूपले आकाशमुनिबाट मेटाईदिनुहुनेछ ।