ne_tq/exo/17/12.md

530 B

हारून र हूरले मोशालाई उनको हात माथि उचाल्न कसरी सहायता गरे?

हारून र हूरले एउटा ढुङ्‍गा बस्‍नको लागि मोसाको मुनि राखिदिए र त्यसै बेला हारूनले एकापट्टिको हात र हूरले अर्कोपट्टिको हात समातेर उचालिदिए ।