ne_tq/exo/17/06.md

497 B

मानिसहरूलाई पिउने पानी दिनको लागि परमप्रभुले मोशालाई के गर्नु भन्‍नुभयो?

परमप्रभुले मोशालाई उनको लहुरोले चट्टानमा हिर्काउनु र चट्टाननबाट मानिसहरुका लागि पिउने पानी आउनेछ भन्‍नुभयो ।