ne_tq/exo/17/02.md

403 B

मानिसहरूले उनीहरूको अवस्थाको लागि मोशालाई किन दोष्याए?

त्यहाँ मानिसहरूका लागि पिउने पानी नभएको हुनाले उनीहरूले उक्त अवस्थाको लागि मोशालाई दोष्याए ।