ne_tq/exo/17/01.md

403 B

मानिसहरूले उनीहरूको अवस्थाको लागि मोसालाई किन दोष्याए?

त्यहाँ मानिसहरूका लागि पिउने पानी नभएको हुनाले उनीहरूले उक्त अवस्थाको लागि मोसालाई दोष्याए ।