ne_tq/exo/16/35.md

355 B

इस्राएलका मानिसहरूले कति समयसम्म मन्‍न खाए?

इस्राएलका मानिसहरूले तिनीहरू बसोबास गरेको भूमिमा नआउञ्‍जेलसम्म चालिस वर्ष मन्‍न खाए ।