ne_tq/exo/16/32.md

437 B

मन्‍नको एक ओमेरचाहिँ किन राखिनेछ?

मन्‍नको एक ओमेरचाहिँ राखिनेछ ताकि तिनीहरूका सन्तानहरूले परमेश्‍वरले तिनीहरूलाई उजाड-स्थानमा खुवाउनुभएको यो रोटी देख्‍न सकून ।