ne_tq/exo/16/20.md

454 B

इस्राएलीहरूले बिहानसम्म अलिकति उबारेको परमप्रभुले दिनुभएको रोटीलाई के भयो?

केही इस्राएलीहरूले बिहानसम्म अलिकति उबारेको परमप्रभुले दिनुभएको रोटीमा किरा लागेर गनायो ।