ne_tq/exo/16/18.md

567 B

इस्राएलीहरूले परमप्रभुले दिनुभएको रोटी नाप्दा प्रत्येक मानिसहरूसँग कति भयो?

तिनीहरूले ओमेरले नाप्दा धेरै बटुल्नेहरूको बढ्ता भएन र कम बटुल्नेहरूलाई पनि अपुग भएन । हरेक व्यक्तिले आफ्नो आवश्यकताअनुसार बटुल्यो ।