ne_tq/exo/16/15.md

432 B

परमप्रभुले इस्राएलीहरूलाई खानको लागि दिनुभएको रोटी कस्‍तो आकार थियो?

परमप्रभुले इस्राएलीहरूलाई खानको लागि दिनुभएको रोटी सानो गोलो तुसारो भन्दा नि पातलो थियो ।