ne_tq/exo/16/06.md

668 B

परमप्रभुले उनीहरूलाई मिश्रको देशबाट ल्याउनुभएको हो भनी इस्राएलीहरूले कसरी थाहा पाउनेछन्?

परमप्रभुले तिनीहरूलाई साँझमा मासु र बिहान रोटी अघाउञ्‍जेल दिनुहुँदा परमप्रभुले तिनीहरूलाई मिश्रको देशबाट ल्याउनुभएको हो भनी इस्राएलीहरूले थाहा पाउनेछन् ।