ne_tq/exo/16/04.md

584 B

मानिसहरू किन बाहिर जानेछन् र हरेक दिन एक दिनको भाग जम्मा गर्नेछन्?

मानिसहरू बाहिर जानेछन् र हरेक दिन एक दिनको भाग जम्मा गर्नेछन् ताकि तिनीहरूले परमप्रभुको विधि मान्छन् वा मान्दैनन् भनी उहाँले जाँच गर्न सक्नुभएको होस् ।