ne_tq/exo/15/23.md

281 B

इस्राएलीहरूले मारामा पानी किन पिउन सकेनन्?

इस्राएलीहरूले मारामा पानी पिउन सकेनन् किनकी त्यो तीतो थियो ।