ne_tq/exo/15/17.md

411 B

परमप्रभुले इस्राएलीहरूलाई कहाँ ल्याउनुहुनेछ?

परमप्रभुले इस्राएलीहरूलाई त्यस ठाउँमा ल्याउनुहुनेछ जुन ठाँउमा परमप्रभुले आफ्नो बासस्थान बनाउनुभएको छ ।