ne_tq/exo/15/13.md

651 B

परमप्रभुले छुटकारा दिनुभएका मानिसहरूलाई उहाँले के अनुसार डोर्‍याउनुभएको छ?

परमप्रभुले छुटकारा दिनुभएका मानिसहरूलाई आफ्नो करारको बफादारीमा डोर्‍याउनुभएको छ साथै उहाँको शक्तिमा उहाँले तिनीहरूलाई आफ्नो पवित्र वासस्थानमा डोर्‍याउनुभएको छ ।