ne_tq/exo/14/20.md

536 B

मिश्रीहरूलाई बादलले कसरी बाधा दिए तर इस्राएलीहरूलाई मद्दत गरे?

बादल मिश्रीहरूका लागि अन्धकार बादल थियो तर इस्राएलीहरूका लागि त्यसले राती उज्यालो दियो जसले गर्दा तिनीहरू रातभर एक अर्काको नजिक आएनन् ।