ne_tq/exo/14/17.md

378 B

मिश्रीहरू इस्राएलीहरूका पछि समुद्रतिर किन जानेछन्?

परमप्रभुले मिश्रीहरूका हृदय कठोर पार्नुहुनेछ ताकि तिनीहरू इस्राएलीहरूलाई पिछा गरून् ।