ne_tq/exo/14/14.md

425 B

परमप्रभुले इस्राएलीहरूका निम्ति लड्नुहुने भएकोले तिनीहरूले के गर्नुपर्नेछ?

परमप्रभुले तिनीहरूको निम्ति लड्नुहुनेछ र तिनीहरू केवल स्थिर भएर बस्‍नुपर्नेछ ।