ne_tq/exo/14/12.md

518 B

इस्राएलीहरूले उजाड-स्थानमा मर्नुभन्दा तिनीहरूका निम्ति के गर्नु असल हुनेथियो भनी बताए?

उजाड-स्थानमा मर्नुभन्दा तिनीहरूका निम्ति मिश्रीहरूका निम्ति काम गर्न असल हुने थियो भनी तिनीहरूले बताए ।