ne_tq/exo/14/05.md

521 B

मिश्रको राजालाई इस्राएलीहरू भागेको कुरा बताउदा फारो र उनका अधिकारीहरूका मनलाई के भयो?

मिश्रको राजालाई इस्राएलीहरू भागेको कुरा बताउदा फारो र उनका सेवकहरूका मन इस्राएलीहरूका विरुद्धमा फर्कियो ।